वैदेशिक रोजगारी ठगी: एक महिनामा ३५० भन्दा बढी मुद्दा दर्ता, करोडौँ ठगी खुलासा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको रोजगार विभाग, अनुसन्धान तथा मुद्दा शाखामा एक महिनाको अवधिमा दर्ता भएका वैदेशिक रोजगारी ठगीका मुद्दाहरू सार्वजनिक भएका छन्। मिति २०८२/११/१७ देखि २०८२/१२/१७ (सन् २०२६…