Category: हाम्रो बजार

नेपालको बजेट संकट: आम्दानी १३ खर्ब, खर्च १९ खर्ब — ऋणमै देशको भरोसा।

Narayan Gaunle ऋणबारे त पढ्नुभयो, देशको बजेट पढ्ने गर्नुभएको छ ? परिवारका सदस्यका रूपमा घरको आयव्यय र नागरिकका रूपमा देशको बजेटबारे सामान्य ज्ञान राख्नु आवश्यक छ । अहिले कार्यान्वयन भइरहेको…