Category: समाचार

गृहमन्त्री सुदन गुरुङले सेयर लगानीसम्बन्धी उठेका प्रश्नबारे स्पष्टीकरण दिए

पछिल्ला दिनमा सेयर लगानीसम्बन्धी विभिन्न टिप्पणी सार्वजनिक भइरहेका विषयमा गृहमन्त्री सुदन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा प्रस्तुत केही दाबीहरू तथ्यगत रूपमा नबुझी व्याख्या…

सभामुखका अधिकार के के छन् ?

संविधान र कानुनले प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुखको भूमिका सदनमा मात्रै सीमित गरेको छैन। विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्यमा पनि सभामुख रहने व्यवस्था छ। यो परिषद्‌ले…

सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याल प्रस्ताव

रास्वपाले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा…

संसद्को अर्को बैठक चैत २२ गते

प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी…

म एउटा अचम्मको सांसद

स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष…

व्यापारी दीपक भट्टलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ ।

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडौंको नक्साल* क्षेत्रबाट पक्राउ गरिएकाे हो…

हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा उठाएका विभिन्न मागहरू

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठकमा विभिन्न मागहरू उठाएका छन्। बिहीबार दिउँसो सुरू भएको बैठकमा साम्पाङले बैठक ढिला गरी सुरू भएकोमा आपत्ति जनाए। उनले आजको बैठक…

बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको कार्यसूची प्रधानमन्त्री कार्यालयले शनिबार साँझ सार्वजनिक गरेको हो । मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको…

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू

तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू गरेको छ । सम्पत्ति शुद्धीकरण विभागले तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा…